Annual Blood Drive

Annual Blood Drive post thumbnail image

रक्दान ! रक्तदान !! रक्तदान !!!

आदरणिय दाजु-भाइ, दिदी-बहिनीहरु
सादर नमस्कार
रिजवुड नेपाली समाजले वार्षिक रुपमा सन २०१० देखि बर्षको एक पल्ट रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
र यसपटक पनि निम्न मिति, समय र स्थानमा रक्तदानको कार्यक्रम राखिएको हुँदा त्यस दिन उपस्थित भएर रक्तदान गरिदिनु भइ कार्यक्रमलाई सफल पारीदिनु हुन हार्दिक आवहान गर्दछौं ।

रक्तदान नै जीवन दान हो, तपाईंको एक पटकको रक्तदानले ३ ब्यक्तिको जीवन बाँच्न सक्छ भने रक्दान गरौँ, पुण्य कमाऔं ।

मिति- मार्च २० तारिख, आइतबार
समय- दिउँसो २ बजे देखि साँझ ८ बजेसम्म
स्थान-Greater Ridgewood Youth Council
5903 Summerfield Street, Ridgewood

आयोजक-
रिजवुड नेपाली समाज

Leave a Reply

Related Post