Ridgewood Nepalese Society Cultural Program Nepali New Year 2070 cultural Program

Nepali New Year 2070 cultural Program

सम्पूर्ण दाजु-भाइ, दिदि-बहिनी हरुमा नमस्कार

सर्ब प्रथम नयाँ बर्ष २०७० सालको हार्दिक मंगल- मय शुभ- कामना
रिज्वूड नेपाली समाज ले हरेक बर्षहरुमा जस्तै यस बर्ष पनि नेपाली नयाँ बर्ष २०७० निम्न मिती, समय र स्थान मा
साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम रहेको हुनाले सम्पूर्ण महानु -भाव हरुले
आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गरि कार्यक्रम लाई सफल पूर्वक सम्पन्न गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
साथै यस समाज का पदाधिकारी हरु टिकट लिएर तपाईं हरुको घरमा आउँदै हुनुहुन्छ । वहाँहरुबाट टिकट लिई
सहयोग पुरयाइ दिनु हुन आग्रह गर्दछौ । यसका साथै यस वर्ष Ridgewood Nepalese Society को
साधरण सदस्यता नविकरण गर्ने कार्यक्रम रहेको हुँदा सदस्यता नविकरण गरिदिनु हुन समेत जानकारी गराइन्छ ।

मिती -अप्रिल १३, शनिबार
समय- साँझ ८ बजे
स्थान – Gottscheer Hall
657 Fairview Ave (Bet Linden St. & Gates Ave)
Ridgewood, Ny,11385

Milan K Shahi
646-945-9610
Coordinator
Ridgewood Nepalese Society

Leave a Reply

Related Post

श्रीश्वस्थानी ब्रतकथा वाचन तथा भजनकृतन कार्यक्रमश्रीश्वस्थानी ब्रतकथा वाचन तथा भजनकृतन कार्यक्रम

रिजउड स्थित दुर्गामन्दिरमा सदाका बर्षहरुमा जस्तै यसबर्षपनी यहि January 21st 2019(माघ ७,२०७५) सोमवार देखी एक महिना सम्म श्रीश्वस्थानी ब्रतकथा वाचन श्रवण तथा भजनकृतन कार्यक्रम शुरुहुन गइरहेको हुँदा उक्त कार्यक्रममा कर्ता

श्रीश्वस्थानी ब्रतकथा वाचन तथा भजनकृतन कार्यक्रम (Feb 2019)श्रीश्वस्थानी ब्रतकथा वाचन तथा भजनकृतन कार्यक्रम (Feb 2019)

Last Updated Feb 22, 2019 आदरणिय आमावुवा, दाजुभाई तथा दिदीवहिनीहरु रिजउड स्थित दुर्गामन्दिरमा सदाका बर्षहरुमा जस्तै यसबर्षपनी यहि January 21st 2019(माघ ७,२०७५) सोमवार देखी एक महिना सम्म श्रीश्वस्थानी ब्रतकथा वाचन