देउसी भैलो कार्यक्रम
हार्दिक धन्यवाद ![]()
रिजउड नेपाली सोसाइटी द्वारा नेपालीहरुको महान चाड तिहारको उपलक्ष्य आयोजना गरेको देउसी भैलो कार्यक्रम को माध्यमबाट बिभिन्न संघ संस्था तथा ब्यक्तिगत दाता जीउहरुलाइ हार्दिक आभार सहित धन्यवाद दिन चाहान्छौ हजुरहरुको अ्मुल्य समय र महत्वपुर्ण दान रकमले हामीलाइ मन्दिर निर्माण कार्य सम्पन्न गर्न सहयोग भयको कुराको जानकारी गराउदै तपाईं लगायत सम्पुर्ण दाताहरुको रकम तपसिल बम्मोजिमको रहेको र उक्त रकम तपाईं हरुले पहिले दियको दान रकमा जोडियर अभिलेख राखिने कुराको जानकारी गराउदै रिजउड नेपाली सोसाइटी को तर्फबाट हजुरहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछौ ![]()
सत्यराज पाण्डेय राजेश भट्ट
कार्यक्रम संयोजक अध्यक्ष (RNS)





















