नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभ कामना

नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभ कामना

आदरणीय अमेरिकावासी बुवाआमा दाजुभाई तथा दिदी बहिनीहरु रिजउड नेपाली समाजको आयोजनामा मिती April 15 2018 (Sunday) गर्ने भनिएको Hihgland Park को B B Q कार्यक्रम मौसमको प्रतिकूलताका कारण रद्द गरीएको र उक्त दिन दिउँसोको कार्यक्रम लाई रिजउडकै Latious Americanos Unidos Hall 218 Wyckoff Ave (Wyckoff Bet mahanan & bleekar) मा नेपाल देखी अमेरीकाको भ्रमण मा रहनुभएका बरिष्ट गायक रामकृण ढकालका साथ मनाइन लागीएको कुरा यसै सुचनाका साथ सबैमा जानकारी गराउन चाहन्छौं , कतिपय महानुभावहरु लाई यसबाट पर्नजाने असर प्रति आयोजक क्षमाप्रार्थि छौं ।
भुबनेश्र्वर अधिकारी
सचिव
रिजउड नेपाली समाज

Leave a Reply