Ridgewood Nepalese Society Editor Pick हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना! post thumbnail image

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार
हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना !
भोलि फेब्रुअरी २४ तारिख हिन्दूहरूको पबित्र दिन शिवरात्रि हो । हरेक बर्ष जस्तै रिजवुडको दुर्गा मन्दिरमा शिवरात्रीको अवसरमा निम्नानुसार कार्यक्रम गरी मनाइने भएको हुँदा सबै भक्तजनहरूलाई हार्दिक आमंत्रण गर्दछौ ।
बिहान ७:३० बजेदेखि ११:०० बजेसम्म शिव पूजा,आरती,अभिषेक
साँझ ७:०० बजेदेखि १२:०० बजेसम्म भजन कृतन

Leave a Reply

Related Post

Nepal Day ParadeNepal Day Parade

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु हाम्रो देश, संस्कृति र भेष-भूषालाई विश्व सामु चिनाउनका लागि यहि मे २१ तारिख अाइतबारका दिन संसारकै चर्चित र ब्यस्त शहर म्यान्हटनमा हुन गइरहेको “नेपाल डे परेड”

श्रीमद भागवत महापुराणश्रीमद भागवत महापुराण

श्रीमद भागवत महापुराण आज चौथो दिन आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु सादर नमस्कार ! रिजवुड नेपाली समाजले गर्न लागेको दोस्रो बृहद श्रीमद भागवत महापुराण भब्य रुपले सफल पार्नका लागि सबैलाई आवहान