रिजउड नेपाली समाजद्दारा आयोजित “दशै मिलन तथा चियापान”कार्यक्रममा उपस्थित भै शुभकामना आदान प्रदान गरि कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ। – Ridgewood Nepalese Society

रिजउड नेपाली समाजद्दारा आयोजित “दशै मिलन तथा चियापान”कार्यक्रममा उपस्थित भै शुभकामना आदान प्रदान गरि कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी। दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः🙏🙏

हिन्दुहरुको महान चाड विजया दशमीको सु-अवसरमा न्युयोर्कको एकमात्र नेपाली मन्दिरमा रिजउड नेपाली समाजद्दारा आयोजित “दशै मिलन तथा चियापान”कार्यक्रममा उपस्थित भै शुभकामना आदान प्रदान गरि कार्यक्रमको शोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।🙏🙏

नाच्न तथा गाउन ईच्छुक बाबु नानीहरुले कार्यक्रम संयोजक : ममता पन्थी लाइ फोन नं 929-266-5021 मा October 4, 2024 सम्ममा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।

मिती : October 6th ,Sunday 2024(आईतबारको नियमित नेपाली कक्षा सकिएपछि बल्ल हाम्रो दशैको कार्यक्रम शुरु हुनेछ)

समय: दिउसो 1:00 PM

स्थान: 16-62 Stephen St , Ridgewood 11385

प्रार्थी

अध्यक्ष : राजेश भट्ट

कार्यक्रम संयोजक : ममता पन्थी

रिजउड नेपाली समाज, न्युयोर्क