TOWN HALL MEETING – Invitation
नेपाली अमेरिकी समुदाय संगठनहरूको सहकार्यमा, रिजउड नेपाली समाज (RNS) ले 2026 को श्री स्वस्थानी व्रत कथा (New York Swasthani Mahotsav 2026) लाई सफल र प्रभावशाली रूपमा आयोजना गर्न सामुदायिक सुझाव, सहभागिता र सहयोग प्राप्त गर्ने उद्देश्यले Town Hall Meeting आयोजना गरेको छ।
यस महत्वपूर्ण बैठकमा तपाईँको सुझाव, सहभागिता र उपस्थिति हाम्रो लागि अत्यन्त मूल्यवान हुनेछ।
Date: December 21, 2025 (Sunday)
Time: 2:00 PM – 4:00 PM
Venue: Durga Temple / Nepali Community & Cultural Center
(16-62 Stephen St, Ridgewood, NY 11385)
यस बैठकमा महोत्सवको सम्पूर्ण तयारी, समितिहरूको संरचना, भूमिकाहरू, स्वयंसेवक संलग्नता तथा सामुदायिक सहभागिताका विषयमा विस्तृत छलफल गरिनेछ।
सबै समुदाय सदस्यहरूलाई अनिवार्य सहभागिता का साथ उपस्थित भई आफ्नो सुझाव, विचार र समर्थन प्रदान गर्न हार्दिक अनुरोध गर्दछौँ।
हाम्रो साँस्कृतिक, हाम्रो पहिचान।
“समुदायको आवाज—समुदायकै सहभागिता।”
Ridgewood Nepalese Society (RNS)
Contact for More Information:
RNS President: Rajesh Bhatta 718-404-4501/ Program Chair: Uddab Shastri 615-439-7798/ Program Coordinator: Amit P. Shah 347-863-6058


















































