GAUTAM: Founding Silver Trustee

GAUTAM: Founding Silver Trustee

 

न्यु योर्क सहरको रिजउड स्थित दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्रका Founding Silver Trustee तथा दानदाता दम्पति: श्री मोहन प्रसाद गौतम र श्रीमती अम्बिका घिमिरे गौतम सन् २०१३ देखि न्यु योर्क सहर बस्दै आउनु भएको छ I हाल रिजउड, न्यु योर्कमा बस्नु हुने श्रीमान गौतम नेपालको कास्की जिल्ला, पोखरा म. न. पा.– १९, पुरनचौरमा जन्मिएर बसाई सर्ने क्रममा काठमाडौँ हुदै अमेरिका बसाई सर्नु भएको हो भने श्रीमति गौतम पनि नेपालको काभ्रे जिल्लाको कुसदेवीमा जन्मिएर काठमाडौँ हुदै अमेरिका बसाई सर्न लाग्नु भएको हो I एकजना सन्तानका अभिभावक यी दम्पति सुशी सेफ र नर्शिंग पेशामा संलग्न हुनुहुन्छ I

वहाहरुले मन्दिरलाई अर्पण गर्नु भएको Silver तहको सम्पूर्ण चन्दादान दिई सक्नु भएको छ I रिजउड नेपाली समाज एवम दुर्गा मन्दिर तथा नेपाली संस्कृतिक केन्द्र, न्यु योर्क वहाहरु स-परिवारलाई हार्दिक आभार तथा धन्यवाद अर्पण गर्दछ I

— \ —

Leave a Reply

Your email address will not be published. Required fields are marked *