Ridgewood Nepalese Society Editor Pick,Main Story GAUTAM: Founding Golden Trustee

GAUTAM: Founding Golden Trustee

GAUTAM: Founding Golden Trustee post thumbnail image

FOUNDING GOLDEN TRUSTEE

रिजउड नेपाली समाज न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक  केन्द्रका Golden Trustee  तथा दाता दम्पति श्रीमान खुमानाथ गौतम र श्रीमती पुष्पा अधिकारी गौतम  सन २००५ मा अमेरिका आएदेखि  नै न्युयोर्कको रिजउडमा बसोबास गर्दै आउनु भएको छ । खुमानाथ गौतमज्युको नेपालमा स्याड;ज्या जिल्लाको आउरीखर्क पुर्खौली थलो भएतापनि बुटबल काठमाडौ हुदै बसाई सर्ने क्रममा अहिले न्युयोर्क बासी बन्नुभएको छ I त्यस्तै श्रीमती पुष्पा अधिकारी गौतमज्यु  पनि स्यॉग्ज्या जिल्लाकै तुल्सी भन्ज्याड;मा जन्मी बुटवलमा हुर्किएर बिगत १४ बर्षदेखि न्युयोर्कमा बस्दै आउनु भएको छ I दुई सन्ततिका धनि यी दम्पति आफ्नै ब्यवसायमा संलग्न हुनुहुन्छ I

 

वहाहरुले मन्दिरको लागि कबुल गर्नु भएको सम्पुर्ण रक़म चन्दादान  कबुल गरे  लगत्तै उपलब्ध गराईसक्नु भएको छ I रिजउड नेपाली समाज वहाहरुलाई हदयदेखि नै धन्यवाद दिन चाहन्छ I

Download pdf

Leave a Reply

Related Post

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु सादर नमस्कार हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना ! भोलि फेब्रुअरी २४ तारिख हिन्दूहरूको पबित्र दिन शिवरात्रि हो । हरेक बर्ष जस्तै रिजवुडको दुर्गा मन्दिरमा शिवरात्रीको अवसरमा