नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभ कामना – Ridgewood Nepalese Society

नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभ कामना

0

आदरणीय अमेरिकावासी बुवाआमा दाजुभाई तथा दिदी बहिनीहरु रिजउड नेपाली समाजको आयोजनामा मिती April 15 2018 (Sunday) गर्ने भनिएको Hihgland Park को B B Q कार्यक्रम मौसमको प्रतिकूलताका कारण रद्द गरीएको र उक्त दिन दिउँसोको कार्यक्रम लाई रिजउडकै Latious Americanos Unidos Hall 218 Wyckoff Ave (Wyckoff Bet mahanan & bleekar) मा नेपाल देखी अमेरीकाको भ्रमण मा रहनुभएका बरिष्ट गायक रामकृण ढकालका साथ मनाइन लागीएको कुरा यसै सुचनाका साथ सबैमा जानकारी गराउन चाहन्छौं , कतिपय महानुभावहरु लाई यसबाट पर्नजाने असर प्रति आयोजक क्षमाप्रार्थि छौं ।
भुबनेश्र्वर अधिकारी
सचिव
रिजउड नेपाली समाज

Leave a Reply