विस्वराज वांस्तोला, श्रीमती लक्ष्मी वांस्तोला – Ridgewood Nepalese Society

विस्वराज वांस्तोला, श्रीमती लक्ष्मी वांस्तोला

Ridgewood Nepalese Society, New York को दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) को Founding General Memberश्री विस्वराज वांस्तोला, श्रीमती लक्ष्मी वांस्तोला, छोराहरु सुरेन्द्र वांस्तोला, रविन्द्र वांस्तोला, सुमन वांस्तोला एवं बुहारी कोपिला वराल एवं वांस्तोला परिवार नेपालको कास्की बाट १३ वर्ष देखि अमेरिका आई हाल लंगआईलेण्ड, न्यूयोर्कमा बस्दै आउनु भएको छ । उहाँहरुले दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) निमार्णको लागि कबुल गर्नु भएको सम्पूर्ण चन्दा रकम $501.00 उपलब्ध गराउनु भएकोमा Ridgewood Nepalese Society हृदय देखी धन्यबाद दिन चाहन्छौं ।