Nepali New Year 2070 cultural Program – Ridgewood Nepalese Society

Nepali New Year 2070 cultural Program

0

सम्पूर्ण दाजु-भाइ, दिदि-बहिनी हरुमा नमस्कार

सर्ब प्रथम नयाँ बर्ष २०७० सालको हार्दिक मंगल- मय शुभ- कामना
रिज्वूड नेपाली समाज ले हरेक बर्षहरुमा जस्तै यस बर्ष पनि नेपाली नयाँ बर्ष २०७० निम्न मिती, समय र स्थान मा
साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान-प्रदान गर्ने कार्यक्रम रहेको हुनाले सम्पूर्ण महानु -भाव हरुले
आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गरि कार्यक्रम लाई सफल पूर्वक सम्पन्न गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
साथै यस समाज का पदाधिकारी हरु टिकट लिएर तपाईं हरुको घरमा आउँदै हुनुहुन्छ । वहाँहरुबाट टिकट लिई
सहयोग पुरयाइ दिनु हुन आग्रह गर्दछौ । यसका साथै यस वर्ष Ridgewood Nepalese Society को
साधरण सदस्यता नविकरण गर्ने कार्यक्रम रहेको हुँदा सदस्यता नविकरण गरिदिनु हुन समेत जानकारी गराइन्छ ।

मिती -अप्रिल १३, शनिबार
समय- साँझ ८ बजे
स्थान – Gottscheer Hall
657 Fairview Ave (Bet Linden St. & Gates Ave)
Ridgewood, Ny,11385

Milan K Shahi
646-945-9610
Coordinator
Ridgewood Nepalese Society

Leave a Reply