श्रीश्वस्थानी ब्रतकथा वाचन तथा भजनकृतन कार्यक्रम – Ridgewood Nepalese Society

श्रीश्वस्थानी ब्रतकथा वाचन तथा भजनकृतन कार्यक्रम

0

रिजउड स्थित दुर्गामन्दिरमा सदाका बर्षहरुमा जस्तै यसबर्षपनी यहि January 21st 2019(माघ ७,२०७५) सोमवार देखी एक महिना सम्म श्रीश्वस्थानी ब्रतकथा वाचन श्रवण तथा भजनकृतन कार्यक्रम शुरुहुन गइरहेको हुँदा उक्त कार्यक्रममा कर्ता बसेर वा कर्ता नबसेरै कथा श्रवण तथा भजनकृतनमा सहभागी भएर पूण्यलाभ लिनुहुन सम्पूर्ण न्यूयोर्क तथा वरपरका राज्यहरुमा रहनुहुने महानुभावहरुमा सादर निमन्त्रणा गर्दै उक्त कार्यक्रममा कर्ता बस्नकोलागी आफुलाई सहज पर्ने मिती आजैदेखी बुक गराइ सहयोग गरीदिनुहुन विनम्र अनुरोध गर्दछु ! कार्यक्रमको जानकारीकालागी कार्यक्रम संयोजक श्री गोपी प्रसाद ढुङ्गाना , पं श्री हरिनारायण साप्कोटा , पं उद्धव शास्त्री तथा कार्यसमीतीका अन्य ब्यक्तिहरु संग सम्पर्क गर्नुहुन पनी अनुरोध गर्दछौं ।

रिजउड नेपाली समा

789 Wyckoff Ave, Ridgewood NY 11385

Leave a Reply