Ridgewood Nepalese Society Editor Pick,Main Story GAUTAM: Founding Golden Trustee

GAUTAM: Founding Golden Trustee

GAUTAM: Founding Golden Trustee post thumbnail image

FOUNDING GOLDEN TRUSTEE

रिजउड नेपाली समाज न्युयोर्कको दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक  केन्द्रका Golden Trustee  तथा दाता दम्पति श्रीमान खुमानाथ गौतम र श्रीमती पुष्पा अधिकारी गौतम  सन २००५ मा अमेरिका आएदेखि  नै न्युयोर्कको रिजउडमा बसोबास गर्दै आउनु भएको छ । खुमानाथ गौतमज्युको नेपालमा स्याड;ज्या जिल्लाको आउरीखर्क पुर्खौली थलो भएतापनि बुटबल काठमाडौ हुदै बसाई सर्ने क्रममा अहिले न्युयोर्क बासी बन्नुभएको छ I त्यस्तै श्रीमती पुष्पा अधिकारी गौतमज्यु  पनि स्यॉग्ज्या जिल्लाकै तुल्सी भन्ज्याड;मा जन्मी बुटवलमा हुर्किएर बिगत १४ बर्षदेखि न्युयोर्कमा बस्दै आउनु भएको छ I दुई सन्ततिका धनि यी दम्पति आफ्नै ब्यवसायमा संलग्न हुनुहुन्छ I

 

वहाहरुले मन्दिरको लागि कबुल गर्नु भएको सम्पुर्ण रक़म चन्दादान  कबुल गरे  लगत्तै उपलब्ध गराईसक्नु भएको छ I रिजउड नेपाली समाज वहाहरुलाई हदयदेखि नै धन्यवाद दिन चाहन्छ I

Download pdf

Leave a Reply

Related Post

विस्वराज वांस्तोला, श्रीमती लक्ष्मी वांस्तोलाविस्वराज वांस्तोला, श्रीमती लक्ष्मी वांस्तोला

Ridgewood Nepalese Society, New York को दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) को Founding General Memberश्री विस्वराज वांस्तोला, श्रीमती लक्ष्मी वांस्तोला, छोराहरु सुरेन्द्र वांस्तोला, रविन्द्र वांस्तोला, सुमन वांस्तोला एवं

Nepal Day ParadeNepal Day Parade

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु हाम्रो देश, संस्कृति र भेष-भूषालाई विश्व सामु चिनाउनका लागि यहि मे २१ तारिख अाइतबारका दिन संसारकै चर्चित र ब्यस्त शहर म्यान्हटनमा हुन गइरहेको “नेपाल डे परेड”