Ridgewood Nepalese Society Editor Pick हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना! post thumbnail image

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार
हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना !
भोलि फेब्रुअरी २४ तारिख हिन्दूहरूको पबित्र दिन शिवरात्रि हो । हरेक बर्ष जस्तै रिजवुडको दुर्गा मन्दिरमा शिवरात्रीको अवसरमा निम्नानुसार कार्यक्रम गरी मनाइने भएको हुँदा सबै भक्तजनहरूलाई हार्दिक आमंत्रण गर्दछौ ।
बिहान ७:३० बजेदेखि ११:०० बजेसम्म शिव पूजा,आरती,अभिषेक
साँझ ७:०० बजेदेखि १२:०० बजेसम्म भजन कृतन

Leave a Reply

Related Post

श्रीमद भागवत महापुराणश्रीमद भागवत महापुराण

श्रीमद भागवत महापुराण आज चौथो दिन आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु सादर नमस्कार ! रिजवुड नेपाली समाजले गर्न लागेको दोस्रो बृहद श्रीमद भागवत महापुराण भब्य रुपले सफल पार्नका लागि सबैलाई आवहान

Founding General MemberFounding General Member

Ridgewood Nepalese Society, New York को दुर्गा मन्दिर तथा नेपाली साँस्कृतिक केन्द्र (DTNCC) को Founding General Member श्री लक्ष्मण कार्कि, श्रीमती प्रतिभा ज्ञवाली, छोरी सुश्री कुञ्जल कार्कि एवं कार्कि परिवार