हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना! – Ridgewood Nepalese Society

हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना!

0

आदरणिय दाजु-भाइ तथा दिदि-बहिनीहरु
सादर नमस्कार
हिन्दुहरुको महान पर्व शिवरात्रीको शुभकामना !
भोलि फेब्रुअरी २४ तारिख हिन्दूहरूको पबित्र दिन शिवरात्रि हो । हरेक बर्ष जस्तै रिजवुडको दुर्गा मन्दिरमा शिवरात्रीको अवसरमा निम्नानुसार कार्यक्रम गरी मनाइने भएको हुँदा सबै भक्तजनहरूलाई हार्दिक आमंत्रण गर्दछौ ।
बिहान ७:३० बजेदेखि ११:०० बजेसम्म शिव पूजा,आरती,अभिषेक
साँझ ७:०० बजेदेखि १२:०० बजेसम्म भजन कृतन

Leave a Reply